आज राति दुई प्रदेशको यी भेगमा पर्दैछ पानी

काठमाडौं । मौसम विभागका अनुसार आज राति केहि स्थानमा पानी पर्ने संभावना रहेको छ । विभागका अनुसार कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको हो ।

कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागहरूमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स