मौसम सफा हुन अझै केहि दिन लाग्ने, राति यी ठाउँमा पर्दैछ पानी

काठमाडौं । आज राति केहि ठाउँमा वर्षा हुने भएको छ । मौासम विभागका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको भएको हो ।

कोशी र बागमती प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली र बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मूख्यतया सफा रहने छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स