आज राति यी ठाउँमा पर्दैछ पानी

काठमाडौं । आज राति केहि स्थानमा पानी पर्ने भएको छ । मौसम विभागका अनुसार हल्का देखि मध्यम वर्ष हुने बताएको छ ।

राति देशभर आंशिक देखि साधारणतया बदली रहने छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा र बाँकी भूभागका एकदुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स