आज राति यी ठाउँमा पर्दैछ ठूलो पानी ,चट्याङको पनि संभावना

काठमाडौं । आज राति केहि स्थानमा ठूलो पानी पर्ने भएको छ । मौसम विभागका अनुसार बागमती र गण्डकी प्रदेशको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

ति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। देशका पहाडी भूभागका केही स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना र बाँकी भूभागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स