आज राति पूर्व र मध्य नेपालका यी ठाउँमा ठूलो पानी पर्ने

काठमाडौं । आज राति आज राति पूर्व र मध्य नेपालका केहि ठाउँमा ठूलो पानी पर्ने भएको छ । मौसम विभागका अनुसार कोशी, मधेश र बागमती प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

राति देशभर आंशिक देखि साधारणतया बदली रहने छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स