आज राति मध्यपश्चिम र पूर्वको यी ठाउँमा पर्दैछ ठूलो पानी पर्ने

काठमाडौं । आज राति केहि स्थानमा ठूलो पानी पर्ने संभावना रहेको छ । पूर्वको केहि स्थान र मध्यपश्चिमका केहि स्थानमा ठूलो पानी पर्ने मौसम विभागले बताएको हो ।

कोशी, बागमती, गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

राति देशभर आंशिक देखि साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघ गर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स