आज राति पूर्वको यी ठाउँमा पर्दैछ ठूलो पानी , चट्याङको पनि संभावना

काठमाडौं । आज राति पूर्वी भेगमा ठूलो पानी पर्ने अनुमान मौसम विभागले गरेको छ ।
विभागले कोशी, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको बताएको हो ।

राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जनर चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स