आज राति यी ठाउँमा अति नै ठूलो पानी पर्ने

काठमाडौं । आज राति केहि स्थानमा धेरै नै ठूलो पानी पर्ने भएको छ । मौसम विभागको अनुसार बागमती, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका एकदुई स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहेको छ ।

राति देशभर साधारणतया बदली रहने छ । सबै प्रदेशका धेरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। सबै प्रदेशका थोरै स्थानहरूमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स