भोलि र पर्सी भीषण वर्षा हुने, यी ३४ जिल्ला रेड अलर्टमा

काठमाडौं । भोलि र पर्सी ठूलो पानी पर्ने भएको छ । मौमस विभागले ३४ जिल्लालाई त रेड अलर्ट मै राखेको छ । २२ गतेदेखि २३ गतेसम्म देशभर साधारणतयादेखि पूर्णतया बदली रही अधिकांश स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही तथा कर्णाली प्रदेश र मधेश प्रदेशका थोरै स्थानहरूमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको छ । साथै बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश एक(दुई स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहको छ ।
रेड अलर्टमा परेका जिल्लाहरु
ताप्लेजुङ

पाँचथर

रसुवा
म्याग्दी
चितवन
बाग्लुङ
कपिलवस्तु
रुपन्देही
कैलाली
कञ्चनपुर
संखुवासभा
तेह्रथुम
सिन्धुपाल्चोक
कास्की
धादिङ
पाल्पा
डडेलधुरा
पर्वत
गुल्मी
डोटी
नवलपरासी
नुवाकोट
स्याङ्जा
पश्चिम
बैतडी
दोलखा
तनहुँ
दाङ
नवलपरासी
पूर्व
बाँके
लमजुङ
बदिया
गोर्खा
प्युठान
अर्घाखाँची

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स