आज यी प्रदेशमा पर्दैछ ठूलो पानी, चट्याङ्गको पनि संभावना

काठमाडौं । मौसम विभागका अनुसार आज राति केहि स्थानमा ठूलो पानी पर्ने संभावना रहेको छ । कोशी, गण्डकी,कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको पनि सम्भावना रहेको विभागले बताएको हो ।

देशभर साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी,कर्णाली र सुदुरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा मधेश र लुम्बिनी प्रदेशको थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी,कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स