आज राति यी ठाउँमा पर्दैछ धेरै ठूलो पानी, चट्याङ्गको पनि संभावना

काठमाडौं । आज राति केहि स्थानमा धेरै ठूलो पानी पर्ने मौसम विभागले बताएको छ ।
विभागका अनुसार बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा साथै कोशी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।

राति देशभर साधारणतया बदली रहने छ। लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स