आज राति पर्न सक्छ यी ठाउँमा धेरै ठूलो पानी , चट्याङ्गको पनि संभावना

काठमाडौं । आज राति केहि स्थानमा धेरै ठूलो पानी पर्ने संभावना रहेको छ । मौसम विभागका अनुसार बागमती, लुम्बिनी,कर्णाली र सुदुरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । बागमती प्रदेश, गण्डकी प्रदेश,लुम्बिनी प्रदेश,कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स