आज राति ठूलो पानी पर्दैन , तर यी ठाउँमा पर्न सक्छ चट्याङ्ग

काठमाडौं । मौसम विभागको अनुसार आज राति धेरै ठूलो पानी नपर्ने देखिएको छ । बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा मध्यम वर्ष हुने छ ।

विभागका अनुसार देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स