आज राति पानी कम पर्छ तर पनि तीन प्रदेशले भने सचेत रहनुपर्ने

काठमाडौं । समग्रमा आज राति कम पानी पर्ने संभावना रहेको मौसम विभागको भनाई छ ।

देशभर आंशिक देखि साधारणतया बदली रहने छ । कोशी,बागमती,गण्डकी,कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

चर कोशी, गण्डकी र सुदूर पश्चिम प्रदेशमा बासिन्दाले भने सचेत रहनुपर्ने छ । यी प्रदेशकाका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स