नेपालमा भित्रियो मनसुन, कहाँ कति पानी पर्दैछ ?

काठमाडौं । नेपालमा मनसुन भित्रिएको छ । अनुमान गरिएभन्दा ३ दिन अघि नै मनसुन भित्रिएको हो ।

यस वर्षको मनसुन प्रणाली आज देखि भत्रिएको मौसम विभागले जनाएको छ । विभागका अनुसार कोशी प्रदेशको पुर्वी भूभागमा मनसुनको आगमन भएको छ । विभागका अनुसार यस वर्षको मनसुन सरदर मिति भन्दा ३ दिन छिटो गरि नेपालमा प्रवेश गरेको छ ।

सिक्किम हुँदै नेपालको र अब विस्तारै अन्य भूभागहरूमा भने केही दिनमा क्रमिक रुपमा मनसुन अगाडी बढ्ने देखिन्छ । यो वर्ष विगत वर्षको तुलनामा बढि पानी गर्ने देखिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स