पर्यटन मन्त्रालयलाई आगामी वर्ष ११ अर्ब ९१ करोड बजेट

काठमाडौं । पर्यटन मन्त्रालयलाई आगामी आर्थिक वर्ष ११ अर्ब ९१ करोड रुपैयाँ विनियोजन भएको छ । अर्थमन्त्री वर्षमान पुनले आज बजेट भाष्ण गर्दै पर्यटन क्षेत्रमा केहि नयाँ कार्यक्रम समावशे गरेको जानाकारी दिएका छन् ।
यसै मन्त्रालय अन्तर्गत नागरिक उड्ययन क्षेत्रमा ३ अर्ब ७७ करोड विनियोजन भएको जनाकारी दिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स