पर्यटन क्षेत्रमा ९ अर्ब ३८ करोड रुपैयाँ विनियोजन, कोडिभ प्रभावितलाई नवीकरणमा छुट

काठमाडौं। सरकारले पर्यटन क्षेत्र विस्तारका लागि ९ अर्ब ३८ करोड रुपैयाँ विनियोजन गरेको छ । सरकारले आगामी आर्थिक वर्षमा समेत कोभिड–१९ का कारण प्रभावित भएको होटल उद्योगलाई आर्थिक वर्षभर नवीकरण र इजाजत बापतको दस्तुर छुट दिने भएको छ ।

सरकारले २१६ वटा पर्यटकीय क्षेत्रको पूर्वाधार विस्तारका लागि ९० करोड रुपैयाँ विनियोजन गरेको छ । उच्च हिमाली क्षेत्र अन्तर्गत पूर्व देखि पश्चिमतर्फको ग्रेट हिमालय ट्रेल निर्माणका लागि ३३ करोड रुपैयाँ विनियोजन गरेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स