Category:

विश्व

विश्व

भारतमा बाढीका कारण १५ को मृत्यु, १०० बेपत्ता

एजेन्सी । भारतको अन्द्र प्रदेशमा आएको बाढीका कारण कम्तीमा १५ जनाको मृत्यु भएको छ । बाढीले अरु १०० भन्दा बढीलाई बगाएर बेपत्ता बनाएको सरकारी अधिकारीले...

दिल्लीमा वायु प्रदूषण बढेर खतरापूर्ण अवस्था, लकडाउन गर्न सुझाव

एजेन्सी । भारतको दिल्लीमा न्यूनतम तापक्रम १० डिग्री सेल्सियनमा झरेको छ । तापक्रम घट्दै गएपछि मंगलबार अत्यन्त जाडो महसुस गरिएको दिल्लीका बासिन्दाले बताएका छन् । भारतको...

सुशान्तका परिवारका पाँच सदस्यहरूको सुमो दुर्घटनामा निधन

मुम्बई । स्वर्गिय बलिउड अभिनेता सुशान्त सिंह राजपूतको परिवारको एक दुर्घटनामा परी निधन भएको छ । पटनाबाट घर फर्किने क्रमम मंगलबार बिहान सुशान्तका परिवारका...

अफगानिस्तानको राजधानीमा बम विष्फोट

एजेन्सी । अफगानिस्तानको राजधानी काबुलमा सोमबार तालिवान सुरक्षा बललाई लक्षित गरी भएको बम आक्रमणमा कम्तीमा दुई जना सर्वसाधारण घाइते भएका छन् । पश्चिमी काबुलको पुलिस...

रूसले २०२१ मा १० बिलियन डलर भन्दा बढीको हतियार निर्यात गर्ने

एजेन्सी । रूसले कोभिड-१९ महामारीको बाबजुद सन् २०२१ मा १० अर्ब डलरभन्दा बढीको हतियार निर्यात गर्ने सम्झौतामा हस्ताक्षर गरेको सैन्य-प्राविधिक सहयोगका लागि संघीय सेवाका...

सोमालियामा खाद्य संंकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने

एजेन्सी । सोमालियामा खडेरीका कारण खाद्य संकट परेको छ । यहाँ अहिले पनि नागरिकहरुले खाद्यान्न अभावको समस्या झेलिरहेको र दिन प्रतिदिन यो समस्या बढ्दै...

हवाई आक्रमण परी १८६ हुथी विद्रोही मारिए

एजेन्सी । यमनको मारिब र अल–बायदा प्रान्तमा हुथी विद्रोहीहरुविरुद्ध साउदी नेतृत्वको गठबन्धनले गरेको हवाई आक्रमणमा परी १८६ जना मारिएका सरकारी स्रोतले शनिबार जानकारी दिएको...

सुरक्षा कारबाहीमा भारतको महाराष्ट्रमा २६ नक्साल विद्रोही मारिए

एजेन्सी । भारतीय प्रहरीको कारबाहीमा भारतको महाराष्ट्रमा कम्तीमा पनि २६ जना नक्सलाइट विद्रोही मारिएका जनाइएको छ । महाराष्ट्रको गदचिरोली जिल्लामा भारतीय सुरक्षाकर्मीसँग नक्सलाइटको भिडन्त...

नाइजेरियामा १५ बन्दुकधारीको मृत्यु, ४८ जना पक्राउ

एजेन्सी । नाइजेरियामा सरकारी सुरक्षाकर्मीहरुको कारबाहीमा परी कम्तीमा १५ बन्दुकधारी मारिएका छन् । उनीहरुले अरु ४८ बन्दुधकारीलाई पक्राउ पनि गरेको सैन्य अधिकारीहरुले बिहीबार जानकारी...

डुङ्गा दुर्घटना हुँदा ८ जनाको मृत्यु, कम्तीमा ४० जना बेपत्ता

एजेन्सी । डुङ्गा दुर्घटना हुँदा लोकतान्त्रिक गणतन्त्र कंगोमा कम्तीमा ४० जना बेपत्ता भएका छन् । देशको किभु प्रान्तमा बिहीबार बिहान डुङ्गा दुर्घटना भएको अधिकारीहरुले...

हेडलाइन्स