Category:

कविता

कविता

के ल्यायौ त मन्दिरबाट

के ल्यायौ त मन्दिरबाट तिम्ले पुज्या थालीभरि पक्कै पनि आयौ होला दोष मैलो फालीवरि मन शुद्ध चित्त शुद्ध देवतालाई भेटेपछि संसार सुन्दर यसै बन्छ मनमैलो मेटेपछि।।   मूर्ति पनि...

संघर्षले सता हुन्छ !

संघर्षले  सता  हुन्छ, संघर्षको कथा हुन्छ संघर्षलाई थेग्न सकें सफलता नि अथाह हुन्छ ।   जीवन जिउन केही पाउन हरेक क्षण खट्छ मान्छे सफलता र सुखका लागि पीडासँग...

परिवर्तन भएको मेरो गाउँ !

हिजो गाउँको तस्विर अचम्मको थियो, तरेली परेका पहाड, सुरम्य डाँडाकाँडा गगन छोलान् जस्ता लरक्क परेका साल, सल्ला र, विविध जडिबुटीले भरिपूर्ण घनघोर हरियाली जङ्‍गल सुस्त सुस्त चल्ने स्वच्छ...

लिस्नु⁄भर्‍याङ बिर्सेको मान्छे

मेरो घरको उहिलेको लिस्नुको कथा यो, तलदेखि माथिसम्मको काठको खाँबो बिचबिचमा कपेर खुड्‍किला पारिएको म त्यहीँ टेकेर कति तल-माथि गरें, त्यसको कुनै हिसाब किताब छैन मसँग, लिस्नु मैले माथि...

मूर्ति र मूर्तिवत् मान्छे

मूर्ति मन्दिरमा प्रतिस्थापन हुन्छ निर्जीव, अचल र भाव-भावनारहित विराजमान छ अटल र अगाध विश्वाससहित। मूर्ति जहाँ प्रतिस्थापन गर्‍यो त्यहीँ रहन्छ, न चल्ने शक्ति छ यसमा न प्राण छ, छ त...

हराएको बैँसको रूख

गाउँको कथा हो यो, सीमखानीमा ठडिएको गोगनको रूख गोगनको रूख मुनि पानीको ठूलो मुल भकभक भकभक, भुलभुल, बुलबुल निरन्तर पानी बगिरहेको छ जसरी देशमा सपना र आश्वासन बगिरहेका छन्, मुलको...

ढुङ्गाभन्दा कठोर मान्छे

ढुङ्गा कठोरताको प्रतीक न कान छ यसको सुन्ने, न त छ मुख नै त्यसैले बोल्दैन। कडा, कठोर, अचल, जीवनविहिन, सम्वेदनाहिन ढुङ्गा। झरी, वर्षा, बाढी-पहिरो, असिना चुपचाप सहन्छ ढुङ्गा। पल्टाए पल्टन्छ, फोडे फुट्छ टुक्याए...

नियत वा नियति

चराहरू उडिरहेका छन्, स्वतन्त्र र स्वछन्द, मानौं, पूरा आकास चराकै हो। फूलहरू फुलिरहेका छन् र झुलिरहेका छन्, भिन्नभिन्न रङ्ग, आकार, प्रकार र सुवासमा, लाग्छ फूलको संसार अजम्वरी छ। यस्तै छ सारा चराचर...

म लीला हेरिरहेछु

आकासमा कालो बादल मडारिदैछ गड्याङगुडुङ्ग डर लाग्दो आवाज, झल्याकझुलुक विजुलीको चम्काइ, निर्दयी हावा जोडले चलिरहेछ, मानौं, उसलाई विश्व दौड जित्नुछ वा संसारकै बलियो भनी देखाउनुछ, अथवा, कुनै शून्य स्थानमा कब्जा...

ऐनालाई सोध्न मन लागेको छ

ठूलो भित्तोमा सेताम्या रङ्ग पोतिएको छ, र, झुण्ड्याइएको छ ठूलै ऐना मान्छेहरू आउँछन् ऐना हेर्छन् मुस्कुराउँछन् जान्छन्, फेरि अरू आउँछन् यसैगरी जान्छन्, यो क्रम निरन्तर चलिरहेको छ, सायद आफूलाई सबैले...

हेडलाइन्स