Category:

समाचार

समाचार

पशुपतिनाथ लगायत देशभरका शिवालय बन्द हुँदा भक्तजन अलपत्र

काठमाडौं । साउन महिनाको दोस्रो सोमबार पशुपतिनाथलगायत देशभरका शिवालय बाहिर भक्तजनको भीड लागे पनि धेरैले मन्दिरभित्र प्रवेश गरेर दर्शन एवं पूजा आराधना गर्न पाएनन्...

बजारभन्दा खाद्य चामलको मूल्य बढी हुँदा बिक्री हुन छोड्यो

बझाङ । खाद्य तथा व्यापार कम्पनी लिमिटेडको चामलको मूल्य बढी हुँदा बिक्री हुन छाडेको छ । जिल्लाका सबै पालिकामा यातायातको पहुँच पुगेसँगै बजारमा चामलको...

मनसुनी वायुको प्रभावका कारण आगामी तीन दिन देशका अधिकांश स्थानमा वर्षा हुने

काठमाडौं । मनसुनी वायुको प्रभावले आगामी तीन दिन देशका अधिकांश स्थानमा वर्षा हुने भएको छ । आजदेखि विस्तारै न्यूनचापीय रेखा नेपालको तराई भू–भाग नजिक...

साउन महिनाको सोमबार भएसँगै गोदावरीको सन्तानेश्वर र सिद्धेश्वरमा भक्तजनको घुइँचो

ललितपुर । गोदावरी नगरपालिकाभित्रका दुई शिवालय सन्तानेश्वर र सिद्धेश्वरमा भक्तजनको घुइँचो लागेको छ । साउन महिनाको सोमबार भएसँगै आज महादेवको दर्शन र आराधनाका लागि...

कोरोना जोखिमका कारण चलचित्र क्षेत्र अझै डेढ दशक प्रभावित हुने

काठमाडौँ । कोरोना भाइरस जोखिमका कारण सबैभन्दा बढी प्रभावित क्षेत्र चलचित्र क्षेत्र हो । लकडाउन खुलेसँगै अरु क्षेत्र केहीरूपमा क्रियाशील भए पनि चलचित्र क्षेत्र...

आयातको वृद्धिदर १० वर्षकै बढी, निर्यात पनि साढे एक खर्बको नजिक

काठमाडौं ।गत आर्थिक वर्षमा वैदेशिक व्यापारमा उल्लेख्य वृद्धि भएको छ । गत आर्थिक वर्षमा आयातको वृद्धिदर १० वर्षयताकै उच्च रहेको हो । आर्थिक वर्ष...

उपत्यकामा सोमबारदेखि २० गतेसमम्म फेरि निषेधाज्ञा, व्यापार व्यवसाय बेलुका ७ बजेसम्म खोल्न पाइने

काठमाडौं । काठमाडौं उपत्यकामा फेरि निषेधाज्ञा थप गरिएको छ । उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले साउन २० गतेसम्मका लागि निषेधाज्ञा थप गरेका हुन् । जसअनुसार...

सोमबारबाट मनसुन सक्रिय हुने

काठमाडौं । सोमबारदेखि मनसुन सक्रिय भई देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ । मनसुन न्यूनचापीय रेखा नेपालको...

चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक आधाले घटे, राजस्व संकलनमा एक चौथाइ भन्दा बढीले कमी

नवलपुर । नेपालकै तेस्रो पर्यटकीय गन्तव्यका रुपमा रहेको चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकको सङ्ख्यामा कमी आएको छ । निकुञ्जमा अघिल्लो आर्थिक वर्ष २०७६/७७...

चेम्वरले अर्थमन्त्री शर्मा समक्ष राख्यो जीडीपीको २ अर्ब १३ अर्बको राहत प्याकेज

काठमाडौं । नेपाल चेम्वर अफ कमर्सले अर्थमन्त्री जनार्दन शर्मासँग भेट गरी चेम्बरले कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ५ प्रतिशत अर्थात २ खर्ब १३ अर्बको...

हेडलाइन्स