Category:

समाचार

समाचार

विश्व पौडेल योजना आयोगको उपाध्यक्षमा नियुक्त

काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा विश्व पौडेललाई नियुक्त गरेको छ । आज मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले पौडेललाई उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको...

तीन हजार ८९९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि

काठमाडौं । तीन हजार ८९९ मा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको तथ्याङ्कअनुसार आज १७ हजार ५१८ मा...

एक हजार नेपाली श्रमिकका लागि खुल्यो इजरायलमा रोजगारी

काठमाडौं । लामो समयको तयारीपछि नेपाली श्रमिकले इजरायलमा रोजगारी पाउने भएका छन् । वैदेशिक रोजगार विभागले आज सूचना जारी गर्दै औपचारिक रुपमा इजरायल रोजगारीका...

वडा–वडामै कोरोना विरुद्धको खोप उपलब्ध गराउने

काठमाडौं । बूढानीलकण्ठ नगरपालिकाले नागरिकको सुबिधाका लागि वडा–वडामै कोरोना विरुद्धको खोप उपलब्ध गराउने भएको छ । यसअघि नगरभित्र दुई ठाउँमा खोप केन्द्र राखिएकामा नगरपालिकाले...

चन्द्रशम्शेरको पालामा निर्माण भएको र एशियाकै पहिलो मानिएको सुरुङमार्ग पुनःनिर्माण हुने

वाग्मती । आजभन्दा १०४ वर्षअघि राणा प्रधानमन्त्री चन्द्रशम्शेरको पालामा निर्माण भएको र एशियाकै पहिलो मानिएको सुरुङमार्गको पुनःनिर्माणको जिम्मा माउण्टेन इन्फ्रा कम्पनीले पाएको छ । वाग्मती...

श्रमिकको ज्यालादरमा पाँच प्रतिशतले वृद्धि

काठमाडौँ । यहाँका श्रमिकको ज्यालादरमा पाँच प्रतिशतले वृद्धि भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले सरोकार निकायको समन्वयमा आव २०७८/७९ का लागि यसअघि कायम भएको...

आधुनिक पोखरी निर्माण गरी व्यावसायिकरूपमा ट्राउट माछापालन शुरु

डोटी । डोटीको पश्चिमी क्षेत्रमा पर्ने सायल गाउँपालिकामा व्यवसायिकरूपमा रेन्बो ट्राउट माछापालन शुरु गरिएको छ । स्थानीय तीन कृषक मिलेर व्यावसायिकरूपमा रेन्बो ट्राउट माछापालन...

मन्दिरको नौ तोला सुन चोरी गर्ने सात जना प्रहरी नियन्त्रणमा

बैतडी । बैतडीको एक मन्दिरको सुन चोरीको आरोपमा सात जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएकामध्ये चार जना सुन चोरीमा संलग्न र तीन...

१२ देखि १८ वर्ष उमेर समूहका कोभिड विरुद्धको खोप ल्याउन सरकारले गर्यो सम्झौता, खोप आउन ६ देखि ९ महिना लाग्ने

काठमाडौं । सरकारले १२ देखि १८ वर्ष उमेर समूहलाई कोभिड विरुद्धको खोप लगाउन अमेरिकाको फाइजर एन्ड बायोटेक कम्पनीसँग खोप खरिद गर्ने भएको छ ।...

सुनचाँदी व्यवसाय सञ्चालन सम्वन्धी ऐन ल्याउन व्यवसायीको प्रधानमन्त्रीलाई आग्रह

काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवा र नेपाल सुनचाँदी व्यवसायी महासंघका पदाधिकारीहरूवीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा सोमबार बिहान भएको भेटवार्तामा...

हेडलाइन्स