Category:

समाचार

समाचार

मेलम्चीमा मध्यराति आएको बाढीले रेडियो मेलम्चीको भवन ढलेर बगायो

सिन्धुपाल्चोक । मेलम्चीमा शनिबार रातिदेखि आएको बाढीले रेडियो मेलम्चीको भवन ढलेको छ । रेडियो मेलम्चीका अध्यक्ष डम्बर रसिक भारतीले गए राति १२ः४० मा भवन...

सिन्धुपाल्चोकमा फेरि बाढी, रातो पुलमाथिबाट पानी बग्यो

काठमाडौं । सिन्धुपाल्चोकको मेलम्चीमा गए राति फेरि बाढी आएको छ । बाढीले केही घरमा क्षति पुर्याएको छ । बाढीको क्षतिका कारण तालामाराङको प्रहरी चौकी...

थप ३ हजार १०६ मा कोरोना सङ्क्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा तीन हजार १०६ जनामा सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार १३ हजार...

पाँच हजारलाई रोजगारी दिइँदै

काठमाडौं । कोभिड–१९ महामारीबाट सबैभन्दा बढी प्रभावित बनेको मुलुकको पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकारले विभिन्न कार्यक्रम अघि बढाइरहेको छ । निजी क्षेत्रलाई सहुलियतपूर्ण ऋणलगायत...

जसपा संसदीय दलको नेता यादव चयन

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को संसदीय दलको नेतामा उपेन्द्र यादव चयन भएका छन् । सो पार्टीले नेता नवराज सुवेदीको संयोजकत्वमा गठन गरेको निर्वाचन समितिका...

पशुपति क्षेत्रमा प्रत्येक हप्ताको शनिबार सफाइ गरिने

काठमाडौं । अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले पशुपति क्षेत्रमा प्रत्येक हप्ताको शनिबार सफाइ गर्ने भएको छ ।समितिअन्तर्गतको वाग्मती सरसफाइ र जनचेतना अभिवृद्धि...

प्रहरी जवान पदको परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ

कर्णाली । जिल्ला प्रहरी कार्यालय सुर्खेतले प्रहरी जवान पदको परीक्षा दिने र दिन लगाउने दुवैलाई पक्राउ गरेको छ । गत फागुन ११ गते लोकसेवा...

लायन्स क्लब अफ काठमाडौँद्धारा खाद्यान्न र शैक्षिक सामग्री सहयोग

काठमाडौं । काठमाडौँको बानेश्वरमा रहेको नयाँ नेपाल समाज केन्द्रलाई खाद्यान्न र लमजुङको अमरज्योति प्राथमिक विद्यालयलाई शैक्षिक सामग्री सहयोग गरिएको छ । लायन्स क्लब अफ काठमाडौँ...

२० करोड लगानीमा गाईपालन, दैनिक ७०० लिटर दूध उत्पादन

सर्लाही । लालबन्दी नगरपालिका– २ जुटपानीमा करिब रू २० करोडको लगानीमा एकल गाईफार्म सञ्चालन गरिएको छ । स्थानीयवासी अप्सरा सिलवालले ‘कामधेनु गौशाला प्राली’ नामक...

वार्षिक प्रतिवेदन पेश

काठमाडौं । प्रतिनिधिसभामा ‘नेपालको संविधान २०७२ को धारा ५३ एवं सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४१ बमोजिमको नेपाल सरकारको वार्षिक प्रतिवेदन,...

हेडलाइन्स