Category:

समाचार

समाचार

पहिरोले नौबिसे–नागढुङ्गा सडकखण्ड अवरुद्ध

धादिङ । त्रिभुवन राजपथ अन्तर्गत नौबिसे–नागढुङ्गा सडकखण्डको सिस्नेखोलामा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको छ । सिस्नेखोला र खत्रीपैवा बीचका भागमा सडक माथिबाट खसेको पहिरोले...

लगानीको प्रतिफल गरिब जनताको मुहारमा अल्झिनु पर्ने : अर्थमन्त्री जनार्दन शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले अर्थ मन्त्रालयका कर्मचारीहरु विषय विज्ञ मात्र भएर नपुग्ने भन्दै उनीहरुले सामाजिक असमानताको बारेमा पर्याप्त जानकारी लिएको हुनुपर्ने बताए ।...

काठमाडौं उपत्यकामा बढ्यो कोरोना संक्रमित, भक्तपुरमा कम संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमा काठमाडौंमा ६७३,...

थप ३,२७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौं । नेपालमा थप ३,२७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज ११ हजार ५ सय ६५ पीसीआर...

सवारी चालक अनुमतिपत्र परीक्षा खुकुलो बनाइयो, नयाँ प्रणालीअनुसार पास दर कम्तीमा ५० प्रतिशत पुग्ने अपेक्षा

काठमाडौं । सवारी चालक अनुमतिपत्रका लागि लिइने परीक्षामा सहभागीमध्ये एक तिहाईभन्दा कम मात्रै पास हुने गरेकामा कम्तीमा आधा पास हुने गरी परीक्षा खुकुलो बनाइएको...

यस वर्ष पनि ‘बाघभैरव जात्रा’ स्थगित

काठमाडौं । बाघभैरव जात्रा यसवर्ष कोरोनाका कारण आज स्थगन गरिएको छ । धार्मिक एवम् सांस्कृतिक रुपले महत्वको कीर्तिपुरको मध्य भागमा रहेका बाघभैरवलाई त्यहाँका स्थानीयवासीले...

२० प्रतिशत सदस्यले चाहे, दल फुटाउन पाइने

काठमाडौं । सरकारले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश पारित भएको छ । बालुवाटारमा बसेको बैठकले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश पारित गरेको हो । अध्यादेशमा...

नेपाल एष्ट्रोनोमिकल सोसाइटी (नासो) र ब्रुनेईबीच १५ वर्षका लागि सम्झौता

काठमाडौं । नेपालमा अभ्यास गरिएका खगोल विज्ञानसम्बन्धी गतिविधि प्रचारप्रसार गर्न र काम गर्दा सङ्कलित ज्ञान हस्तान्तरण गर्दै खगोल विज्ञानको विकासका लागि सहकार्यमार्फत अघि बढ्न...

गण्डकी प्रदेश सरकारले मनाङका बाढी प्रभावितलाई प्रतिपरिवार रु दुई लाख प्रदान गर्ने

मनाङ । गण्डकी प्रदेश सरकारले मनाङका बाढी प्रभावितलाई प्रतिपरिवार रु दुई लाख प्रदान गर्ने भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सोमबार...

इन्द्रावती नदी बाढी पीडितलाई आर्थिक सहयोग

सिन्धुपाल्चोक । इन्द्रावती नदीमा गत असार १ गते आएको बाढी प्रभावित र विभिन्न स्थानमा गएको पहिराका कारण पीडितका लागि नेपाल ह्योल्मो समाजसेवा सङ्घले पाँचपोखरी...

हेडलाइन्स