Category:

लगानी सम्मेलन

लगानी सम्मेलन

नेपाल कानुनी, भौगोलिक एवं रणनीतिक तवरले लगानीका लागि सम्भावनायुक्त देश : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल लगानीका लागि उपयुक्त गन्तव्य भएको उल्लेख गर्दै यस अवसरलाई सदुपयोग गरेर फाइदा लिन आह्वान गरेका छन् ।...

राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश, २०८१’ जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ जारी गरेका छन् । राष्ट्रपति पौडेलले नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा नेपालको...

पछिल्लो ४–५ वर्षमा नेपालमा लगानीको वातावरण राम्रो बन्दै गएको छ : एसजेभीएन अध्यक्ष सुशील शर्मा

काठमाडौं । सतलज जल विद्युत निगम (एसजेभीएन)का अध्यक्ष सुशील शर्माले २०३० सम्म ५ हजार मेगावाटका जलविद्युत आयोजना लगानी गर्ने बताएका छन्। २००८ देखि नेपालमा...

यस्तो छ लगानी सम्मेलनको कार्यतालिका

काठमाडौं । आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनको पहिलो दिन उद्घाटन सत्रका साथै सम्मेलनमा सहभागी अतिथिलाई सम्मान र विभिन्न सत्रहरु सञ्चालन हुँदैछन् । प्रधानमन्त्री पुष्पकमल...

नेपालमा अधिकांश क्षेत्रहरुमा लगानी सम्भावना रहेको हुँदा नेपाल नयाँ लगानीको गन्तव्य बन्न सक्छ : महासंघ अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीको अपार सम्भावना रहेको बताउँदै लगानी विस्तारका लागि विश्वभरका लगानीकर्ताहरुलाई आग्रह गरेका छन् । आइतबारदेखि...

नेपाललाई लगानीको गन्तव्यको रूपमा प्रस्तुत गर्नु सम्मेलनको प्रमुख उद्धेश्य हो : अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक गन्तव्य भएको बताएका छन् । तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनको उदघाटनसत्रमा लगानी बोर्डका उपाध्यक्षसमेत रहेका मन्त्री...

आजदेखि तेस्रो लगानी सम्मेलन सुरु, १५० आयोजना सो–केसमा राखिने

काठमाडौं । आज आइतबारदेखि तेस्रो लगानी सम्मेलन सुरु हुँदैछ । लगानी सम्मेलनका १५० ओटा आयोजना सो–केसमा राखिने छ । तेस्रो लगानी एक हजार जनाभन्दा बढी...

सरकारले सोभरेन कन्ट्री रेटिङको प्रक्रिया सुरु गरेपछि नेपालमा लगानीका लागि उत्कृष्ट वातावरण बनेको छ : चेम्बर अध्यक्ष अग्रवाल

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो नहुने बताएका छन् । यसले दीर्घकालीन रुपमा प्रभाव पार्ने...

मुलुकमा लगानी वातावरण सुधारका लागि सरकारले चालेका कदमबाट निजी क्षेत्र उत्साही बन्दै गएको छ :अध्यक्ष अग्रवाल

काठमाडौं । नेपाल उद्योग परिसंघ (सिएनआई) का अध्यक्ष राजेशकुमार अग्रवालले लगानीको वातावरण बनाउन सरकारले अधिकतम सहजीकरणको नीति अंगीकार गरेसँगै अब लगानी बढ्दै जाने विश्वास...

लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै, कुन क्षेत्रका कति आयोजना ?

लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै, कुन क्षेत्रका कति आयोजना ? काठमाडौं । मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत आर्थिक उन्नयनका...

हेडलाइन्स