Category:

बीमा

बीमा

सगरमाथा लुम्बिनी इन्स्योरेन्सद्वारा न्यानो कम्बल वितरण

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स लिमिटेडद्वारा मधेस प्रदेशका ८ वटै जिल्लामा न्यानो कम्बल वितरण गरेको छ । कम्पनीले पौष ०७ गते सोमबारका दिन पर्सा जिल्ला...

नेपाल लाइफको एम.डी.आर.टी अचिभर्स अवार्ड,२०२५ सम्पन्न

काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले माघ ५ गते द सोल्टी काठमाडौंमा ‘एम.डी.आर.टी’ अचिभर्स अवार्ड,२०२५ भव्यता पूर्वक सम्पन्न...

सानिमा रिलायन्सका कर्मचारीहरू अन्तर्राष्ट्रिय प्रशिक्षणमा सहभागी हुँदै

काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सको विभिन्न पदमा कार्यरत रही उत्कृष्ट कार्य गरिरहेका कर्मचारीहरू अन्तर्राष्ट्रिय प्रशिक्षणमा सहभागी हुँदै छन् । प्रशिक्षण छिमेकी मुलुक भारतको...

क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सले माघ १५ गतेदेखि आईपीओ निष्काशन गर्ने

काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले माघ १५ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन...

स्वास्थ्य बीमा सुधार सुझाव प्रतिवेदन सार्वजनिक गर्ने स्वास्थ्य मन्त्री पौडेलको प्रतिबद्धता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य बीमा सुधार सुझाव कार्यदलको प्रतिवेदन कार्यान्वयनका लागि सकारात्मक प्रतिबद्धता जनाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलसहित...

नेप्सेमा एक जीवन बीमा कम्पनीको करिब ७७ लाख कित्ता बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा एक जीवन बीमा कम्पनीको करिब ७७ लाख कित्ता बोनस सेयर सूचीकृत भएको छ । आइतबार, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स...

स्वास्थ्य बीमा सुधारको कार्ययोजना प्रस्तुत गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य बीमा सुधार सुझाव कार्यदलको प्रतिवेदनका आधारमा यथाशीघ्र सुधारको कार्ययोजना बनाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई निर्देशन दिएका छन्...

हिमालयन लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७९/८० को लाभांश घोषणा गरेको छ । इन्स्योरेन्सको माघ ४ गते बसेको सञ्चालक समितिको बैठकले...

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओ भोलि बाँडफाँट हुने, १७ लाख २२ हजार बढीको हात रित्तो हुने

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको आईपीओ भोलि बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक कुमारी क्यापिटलले कम्पनीको आईपीओ भोलि माघ ६ गते...

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँट हुने मिति तय, कति जनाको हात पर्दैछ सेयर ?

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको आईपीओ बाँडफाँट गर्ने मिति तय भएको छ । बिक्री प्रबन्धक कुमारी क्यापिटलले कम्पनीको आईपीओ माघ ६ गते...

हेडलाइन्स