Category:

पूर्वाधार

पूर्वाधार

काठमाडौंको जागृतिनगरमा बाल उद्यान बन्दै

काठमाडौं। काठमाडौं महानगरपालिका वडा ३१ जागृतिनगरमा बाल उद्यान शिलान्यास भएको छ । आज काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्यले पार्कको शिलान्यास गरे । त्यस अवसरमा...

व्यवसायी मैत्री ऐन नियम जारी नभए महासंघ संघर्षमा उत्रने बाध्य हुनेछ: अध्यक्ष रवि सिंह

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले व्यवसायी मैत्री ऐन नियम जारी नभए महासंघ संघर्षमा उत्रने बताए । महासंघ एसोसिएट सदस्य समन्वय...

सेनाले ट्र्याक खुलाएर असारसम्म सिमकोटमा सडक पु¥याउने

काठमाडौं । जिल्ला सदरमुकामसम्म सडक पुग्न बाँकी रहेको हुम्लाको सिमकोटमा चालू आर्थिक वर्ष २०७८/७९ भित्र सडक पु¥याउने गरी निर्माण अघि बढाइने भएको छ ।...

बागमती दोभान र अमरावती पार्क बन्दै

काठमाडौं । ‘बागमती दोभान’ र ‘अमरावती’ गरी २ वटा पार्कको शिलान्यास भएको छ । काठमाडौं महानगरको वडा ३२ को भौगोलिक क्षेत्रभित्र निर्माण हुने यी...

बाढीपहिराका कारण अवरुद्ध रहेका सडक तथा पुल तत्काल खुलाउन निर्देशन

काठमाडौं । प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिले बाढीपहिराका कारण अवरुद्ध रहेका सडक तथा पुल तत्काल खुलाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन गरेको छ...

मंसिरमा पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आगामी मंसीर २१ देखि २३ गतेसम्म काठमाडौंमा नेपालको पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गर्ने भएको छ । २०७२ साल वैशाख १२...

निर्माण व्यवसाय मैत्री कानुन निर्माण गर्ने मन्त्री झाँक्रीको प्रतिबद्धता

काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले भौतिक पूर्वाधारको विकासमा सहयोग पुग्ने कानुन निर्माणका लागि सार्वजनिक खरिद ऐन र निर्माण व्यवसायी ऐन समय सापेक्ष...

सार्वजनिक तथा प्रति जग्गा संरक्षण गरिने, काठमाडौं उपत्यका विकास प्राधिकरणले बढायो प्रक्रिया

काठमाडौं । काठमाडौं उपत्यकाको सार्वजनिक तथा प्रति जग्गा संरक्षण गरिने भएको छ । सहरी विकास मन्त्रालय काठमाडौं उपत्यका विकास प्राधिकरणले उपत्यकाका सार्वजनिक तथा प्रति...

छिटो ठेक्का लगाउन गर्यो सरकारले तयारी, अब अन्तर्राष्ट्रिय र राष्ट्रिय बोलपत्रको प्रस्ताव अवधि घटने

काठमाडौं । सरकारले सार्वजनिक ठेक्काको काम छिटो लगाउन सार्वजनिक खरिद ऐन २०६३ लाई संशोधन गरेर बोलपत्र प्रस्तावको समयावधि घटाउने भएको छ । मंगलबार अर्थ...

निजी एयरलाइन्सलाई भ्याइनभ्याइ हुँदा ५० अर्ब ऋणभार भएको वायुसेवा निगम भने रमिते

काठमाडौं । हवाई सेवा प्रदायक कम्पनीका लागि दशैं विजनेसको उपयुक्त अवसर हो । निजी क्षेत्रका वायुसेवा प्रदायकलाई दशैंको व्यापार भ्याइनभ्याई भइरहँदा राष्ट्रिय ध्वजावाहक नेपाल...

हेडलाइन्स