Category:

पूर्वाधार

पूर्वाधार

पृथ्वीराजमार्गको विमलनगर खण्ड आजदेखि एक महिना आंशिक बन्द हुने

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगर खण्ड एक महिनासम्म आंशिक रूपमा बन्द हुने भएको छ । बन्दीपुर–४ चुनपहरास्थित सडक निर्माणकार्यलाई तीव्रता दिन आज...

पृथ्वी राजमार्गको पूर्वी खण्डमा ७७ दशमलव सात प्रतिशत प्रगति

तनहुँ । मुग्लिन–पोखरा सडकअन्तर्गत पृथ्वी राजमार्गको पूर्वी खण्डमा सडक विस्तार कार्र्य ७७ दशमलव सात प्रतिशत भौतिक प्रगति भएको छ । पूर्वी खण्डमा पर्ने ४१ दशमलव...

फाष्ट ट्रयाकमा चिनियाँ ठेकेदारले दर्जनौ सहायक कम्पनीको पैसा रोक्यो, नेपाली सेना हेरेको हेरै

काठमाडौं । फाष्ट ट्रयाक (तराई मधेश द्रुतमार्ग) मा धेरै खण्डहरुमा चिनियाँ ठेकेदारहरु रहेका छन् । एक हिसाबले चिनियाँ ठेकेदारलाई ठेक्का दिन प्राथमिकता समेत राखिदै...

फाखेल–हुमाने सडक स्तरोन्नति गर्न आजदेखि बन्द

मकवानपुर । काठमाडौं–कुलेखानी–फाखेल–हुमाने सडक स्तरोन्नति गर्न आजदेखि बन्द भएको छ । अर्को सूचना जारी नभएसम्मका लागि सडक बन्द गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक...

बरमहलमा फुटेको पाइप बन्यो, पानी परिक्षण गरेर धारामा पठाइदै

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणद्वारा विद्युत्का तार अण्डरग्राउण्ड गर्न ‘होरिजोन्टल ड्रिलिङ’ गर्ने क्रममा बुधबार बबरमहलस्थित खानेपानीको थोक वितरण प्रणालीको फुटेको पाइप मर्मत सम्पन्न भएको...

२४ वर्षपछि सडक स्तरोन्नति

काठमाडौं ।  ट्र्याक खुलेको २४ वर्षपछि बागलुङ बजारदेखि सिगाना पुग्ने सडक स्तरोन्नति हुँदैछ । विसं २०५४ मा बागलुङ नगरपालिका–८ सिगाना खण्डको सडक २४ वर्षपछि...

पाथीभरा केबलकार विरुद्धको मुद्धा दर्ता गर्न सर्बोच्चको अस्विकार

काठमाडौं । सर्बोच्च अदालतले पाथीभरा केबलकार निर्माण विरुद्धको मुद्धा दर्ता गर्न सर्बोच्च अदालतले अस्विकार गरेको छ । अदालतले पाथीभरा मन्दिर संरक्षणसँग जोडिएको रिट निवेदन दरपीठ...

फाष्ट ट्रयाकमा कतिले रोजगारी पाए ?, पहिलोपटक नेपाली सेनाले बुझायो विवरण

काठमाडौं । काठमाडौं -तराई/ मधेस द्रुतमार्ग (फाष्ट ट्रयाक)मा कतिले रोजगारी पाए, त्यसको विवरण पहिलो पटक नेपाली सेनाले बुझाएको छ । २०७४ मा सुरु भएको यस...

खोकनाको समस्या समाधान गरेर द्रुतमार्गको काम अघि बढाइने

काठमाडौं । राष्ट्रिय गौरवको काठमाडौं–तराई÷मधेस दु्रतमार्ग सडक आयोजनामा चुनौतीका रूपमा देखिएको खोकना इलाकाको जग्गा अधिग्रहणसम्बन्धी समस्यालाई विकल्प तयार गरी अवरुद्ध काम अघि बढाइने भएको...

रिडी–बल्कोट सडक एक महिनाका लागि बन्द

गुल्मी । मदन भण्डारी राजमार्ग सडकअन्तर्गत पर्ने गुल्मीको रिडी–बल्कोट सडक एक महिनाका लागि बन्द भएको छ । उक्त सडकखण्डअन्तर्गत रुरुक्षेत्र गाउँपालिका–१ साँखराभिर क्षेत्रमा चट्टान...

हेडलाइन्स