Category:

ऊर्जा

ऊर्जा

सञ्चिति कोष रित्तिएपछि पेट्रोलियम पदार्थको पैसा तिर्न निगमलाई १ अर्ब ८० करोड रुपैयाँ दिन सरकारको अख्तियारी

काठमाडौं । सरकारले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको पैसा तिर्न रकम जुटाइदिने भएको छ । इन्धन किनेको पैसा तिर्नै नसक्ने स्थितिमा पुगेको निगमलाई सरकारले...

सरकारका छ महिना : ऊर्जा क्षेत्रमा महत्वपूर्ण प्रगति

काठमाडौं । वर्तमान गठबन्धन सरकारले देश र जनतालाई केन्द्रमा राखेर विभिन्न कार्यक्र अगाडि बढाएको छ । जनतालाई प्रत्यक्षरुपमा राहत प्रदान गर्ने उद्देश्यका साथ सरकारले...

हिरो मोटोकर्पले इलेक्ट्रिक सवारीका लागि ब्याट्री अदलावदली स्टेशन निर्माण गर्ने, ताइवानी कम्पनी गोगोरोको २५८ मिलियन अमेरिकी डलर लगानी

एजेन्सी । हिरो मोटोकर्पले इलेक्ट्रिक सवारीसाधनका ब्याट्री स्वैपिङ (अदलावदली) प्रविधि विकास गर्ने भएको छ । यसका लागि हिरो मोटोकर्पमा ताइवानी कम्पनी गोगोरोले लगानी गर्ने...

डेरावालसँग बढी महसुल असुलेमा लाइन काटिने, विद्युतीय गाडी चार्ज गर्न घरमा छुट्टै मिटर राख्न सकिने

काठमाडौं । विद्युतीय गाडी प्रयोग गर्ने व्यक्तिहरुले आफ्नै घरमा छुट्टै मिटर राखेर गाडी चार्ज गर्न पाउने भएका छन् । घरायसी प्रयोजननका लागि स्वीकृत लोडले...

कुलमान घिसिङको कमाल परासी र सुनवल औद्योगिक क्षेत्रको विद्युत आपूर्तिको समस्या समाधान, उद्योग आलोपालोमा चलाउनु नपर्ने

काठमाडौं । नवलपरासीको परासी र सुनवल औद्योगिक क्षेत्रका उद्योगले व्यहोर्दै आएको विद्युत आपूर्तिको समस्या समाधान भएको छ । नेपाल विद्युत प्राधिकरणले गण्डक-परासी ३३ केभी डबल...

डेढ महिनाभित्र निजी क्षेत्रलाई विदेशमा विद्युत व्यापारको अनुमति दिन्छौंः ऊर्जामन्त्री भुसाल

काठमाडौं । सरकारले अबको डेढ महिनाभित्रमा निजी क्षेत्रलाई विदेशमा विद्युत व्यापारको अनुमति दिने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री पम्फा भुसालले निजी...

सुपरदोर्दी ‘ख’ जलविद्युत् आयोजनाको मुख्य सुरुङ ब्रेक थ्रु

लमजुङ । पहाडी जिल्ला लमजुङमा निर्माणाधीन सुपरदोर्दी ‘ख’ जलविद्युत् आयोजनाको मुख्य सुरुङ (ब्रेक थ्रु) छेडिएको छ । दोर्दी गाउँपालिका–६ ढोडेनीमा निर्माणाधीन ५४ मेगावाट क्षेमताको...

आयल निगमका उपलब्धि : आपूर्ति र संस्थागत सुधारदेखि कार्बनरहित क्लिन इनर्जी प्रवद्र्धनसम्म

काठमाडौं । नेपालमा पेट्रोलियम पदार्थको कारोबार गर्ने एकाधिकार पाएको नेपाल आयल निगमले पछिल्ला तीन वर्षमा आपूर्ति व्यवस्था र संस्थागत सुधारमा उल्लेख्य सफलता हासिल गरेको...

कोरोना सङ्क्रमणका बेला प्राधिकरणको कमाइ कति ?

काठमाडौं । कोरोना–१९ महामारीका कारण मुलुकको आर्थिक र सामाजिक क्षेत्रमा असर प¥यो । विशेषगरी अर्थतन्त्रको महत्वपूर्ण आधारमध्येको पर्यटन क्षेत्रमा त नराम्रो असर प¥यो ।...

चिलिमे जलविद्युतको लाभांश पारित

काठमाडौं । चिलिमे जलविद्युत कम्पनीको २५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको साधारण सभा काठमाडौंको धुम्बाराहीस्थति स्काई जोन रेस्ट्रो एण्ड बैंक्वेट्समा...

हेडलाइन्स