Category:

Employment

Employment

प्रधानमन्त्री रोजगार कार्यक्रम : श्रमिकको दैनिक ज्यालादर बढेर ५७७ रूपैयाँ, ५ लाखको सामूहिक दुर्घटना बीमा

काठमाडौं । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गतका योजनामा कार्यरत श्रमिकको ज्याला बढाएको छ । पुस अन्तिम साता बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन निर्देशिका-२०७५...

इजरायलमा निर्माण क्षेत्रमा काम गर्न चाहनेलाई रोजगारी खुल्ला

काठमाडौं । नेपालीलाई इजरायलले निर्माण क्षेत्रमा पनि रोजगारीको व्यवस्था गर्ने भएको छ । नेपाल र इजरायल सरकारले नेपाली नागरिकलाई इजरायलमा निर्माण क्षेत्रमा काम गर्न...

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठको सय दिनमा ३८ काम

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले एक सय दिनमा ३८ काम गरेका छन् । । मन्त्री श्रेष्ठले कार्यभार सम्हालेको एक सय...

रोजगारीका लागि बेलायत जाने नर्सले कुनै पनि शुल्क बुझाउनु नपर्ने, सम्झौताको अवधि पाँच वर्षको हुने

काठमाडौं । रोजगारीका लागि स्वास्थ्य जनशक्ति लैजाने विषयमा नेपाल र बेलायतबीच श्रम सझदारी हुने भएको छ । शुक्रबार दुवै देशका अधिकारीबीच भएको पहिलो चरणको...

६.८ प्रतिशतले घट्यो रेमिट्यान्स, ५ महिनामा ३ खर्ब ८८ अर्ब रेमिट्यान्स भित्रियो

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार चालु आवको पहिलो ५ महिनामा रेमिट्यान्स (विप्रेषण) आप्रवाह घटेको छ । समीक्षा अवधिमा विप्रेषण आप्रवाह ६.८ प्रतिशतले कमी...

नेपालबाट १० हजार नर्स बेलायत लग्ने विषयमा शुक्रबार वार्ता हुँदै, मासिक तलब साढे ६ लाख

काठमाडौं । नेपालबाट १० हजार नर्स बेलायत लग्ने विषयमा शुक्रबार दुई पक्षबीच वार्ता हुने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता...

वैदेशिक रोजगारीमा नेपाली श्रमिक पठाउन छ महिनाको म्याद थप

काठमाडौं । सरकारले रोजगारदाता मुलुकबाट २०७६ फागुनअघि वैदेशिक रोजगारीमा नेपाली श्रमिक पठाउन प्राप्त भएका मागपत्र कार्यान्वयनका लागि छ महिनाको म्याद दिएको छ । कोरोना भाइरस...

न्युनतम तलब सुविधा माग गर्दै जी४एसका कर्मचारी आन्दोलित

काठमाडौं । राज्यले तोकेको न्युनतम तलब सुविधा नदिएको भन्दै ग्रुप४सेक्युरिटी (जी४एस)का कर्मचारी आन्दोलनमा उत्रिएका छन् । राज्यले कर्मचारी तथा श्रमिकका लागि तोकेको न्युनतम तलब...

सेसेल्समा नेपालीलाई रोजगारीको अवसर

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग नेपालका लागि गणतन्त्र सेसेल्सका राजदूत थोमस सेल्भी पिल्लेले आज शिष्टाचार भेट गरेका छन् । श्रम...

इजरायल दीर्घकालीन स्याहार केन्द्रमा जाने प्रहरी रिपोर्ट र स्वास्थ्य परीक्षण मंसिर ११ सम्म सक्ने

काठमाडौं । वैदेशिक रोजगार विभागले रोजगारीका लागि इजरायल जान अन्तिम छनोटमा परेका स्वास्थ्य परीक्षण र प्रहरी प्रतिवेदनको प्रक्रिया आइतबारबाट अगाडि बढाएको छ । विभागले...

हेडलाइन्स