Category:

निर्वाचन २०७९

निर्वाचन २०७९

महांकाल गाउँपालिकाको मतपत्रमा हस्ताक्षर नभेटिएपछि मतगणना स्थगित

ललितपुर । जिल्लाको महांकाल गाउँपालिकाको केही मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभेटिएपछि अहिले मतगणना स्थगित गरिएको छ । एक घण्टा पहिले मतपत्रका विषयमा विवाद भएपछि अहिले...

सङ्खुवासभामा मतगणना सुरु

किमाथाङ्का । सङ्खुवासभामा मतगणना सुरु गरिएको छ । जिल्लाका १० स्थानीय तहमध्ये ४ स्थानीय तहको मतगणना सुरु गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ...

नेपाली कांग्रेस र नेकपा माओवादी कार्यकर्ता बीच झडप हुँदा गोली चल्यो

गोरखा । नेपाली कांग्रेस र नेकपा माओवादी कार्यकर्ता बीच झडप हुँदा गोली चलेको छ । गोरखाको भीमसेन थापा गाउँपालिका–२ ताराखसे मतदान केन्द्रमा प्रहरीले गोली चलाएको...

डा. भट्टराईसँग स्पष्टीकरण माग

काठमाडौं । मतदानका क्रममा छाप लगाइसकेको मतपत्र सार्वजनिक गरेको भन्दै निर्वाचन आयोगले जनता समाजवादी पार्टीका सङ्घीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईसँग स्पष्टीकरण माग गरेको...

सप्तरीमा दुई केन्द्रको निर्वाचन स्थगित

सप्तरी । सप्तरीको डाकेश्वरी नगरपालिका–२ स्थित जनता मावि हरिराहामा रहेको दुई वटा मतदान केन्द्रको निर्वाचन आज स्थगित भएको छ । मतदान गर्ने क्रममा विवाद उत्पन्न...

एमालेका अध्यक्ष ओली मतदान गर्दै

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सूर्यविनायक नगरपालिका–२ बालकोटस्थित महेन्द्र शान्ति माध्यमिक विद्यालय मतदान केन्द्र ‘क’ बाट आफ्नो मताधिकार प्रयोग...

प्रमुख पदका स्वतन्त्र उम्मेदवार शाह मतदान गर्दै

काठमाडौं । प्रमुख पदका स्वतन्त्र उम्मेदवार शाह मतदान गर्दै स्वतन्त्रका प्रमुख पदका उम्मेदवार बालेन्द्र साह, काठमाडौं– ९, अन्नपुर्ण इ. इस्कुल गैरिगाँउ मतदान केन्द्रमा मतदान गर्दै...

अर्थमन्त्री जनार्दन शर्माले मुसिकोटमा भोट खसाले

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले स्थानीय तह निर्वाचनअन्तर्गत मतदान गरेका छन् । । आज बिहान ७ बजे रुकुम पश्चिमको मुसिकोट नगरपालिका–५, सेरीगाउँस्थित यमुनानन्द...

डाक्नेश्वरी नगरपालिकाको–२ स्थित हरिरबा जनता मावि मतदान केन्द्रका अधिकृत कुटिए

सप्तरी । सप्तरीको मतदानस्थलमा तोडफोड गरिनुका साथै मतदान अधिकृतमाथि कुटपिट गर्नुका साथै कागजात च्यातेका छन् । डाक्नेश्वरी नगरपालिकाको–२ स्थित हरिरबा जनता मावि मतदान स्थलमा...

११३ वर्षीया वृद्धाले गरिन् लौरो टेक्दै मतदान, आगामी चुनावमा पनि मतदान गर्ने इच्छा

दमौली । तनहुँको भानु नगरपालिका–५ बरभञ्ज्याङ निवासी ११३ वर्षीया गोपीमाया पोख्रेलले स्थानीय तह निर्वाचनका लागि आज मतदान गरेकी छिन् । पोख्रेलले सोही वडाको शेपाबगैंचास्थित महादेवता...

हेडलाइन्स