Category:

शिक्षा

शिक्षा

प्याब्सनले सरकारलाई भन्योः ‘१८० दिन विद्यालय सञ्चालन हुनु पाउनुपर्छ ’

काठमाडौं । सरकारले साप्ताहिक बिदा दुई दिन दिने निर्णय गरेसँगै निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) ले वर्षमा १८० दिन पठनपाठन हुनुपर्ने बताएको...

त्रिविमा आइतबार पनि नियमित पठनपाठन हुने

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले हप्ताको ६ दिन नै नियमित पठनपाठन र अन्य सेवाहरु सञ्चालन गर्ने भएको छ । नेपाल सरकारले परीक्षणका रुपमा जेठ १ गतेदेखि...

आइतबार विद्यालयमा बिदा नदिन एनप्याब्सनको आग्रह

काठमाडौं । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन (नेशनल प्याब्सन) ले विद्यालयमा हप्तामा दुई दिन (आइतबारसमेत) बिदा दिने निर्णय फिर्ता गर्न नेपाल सरकारसँग माग...

अब शैक्षिक संस्थामा वार्षिक ३० दिन मात्रै बिदा

काठमाडौं । अब शैक्षिक संस्थामा वार्षिक ३० दिन मात्रै बिदा हुने भएको छ । यसअघि सरकारी विद्यालयहरुमा हिउँदे र वर्षे बिदा गरी कुल ४५ दिन...

आजदेखि ६ दिनसम्म विद्यालयहरु बन्द हुने

काठमाडौं । स्थानीय तह निर्वाचनमा सरकारी विद्यालयहरु आजदेखि ६ दिनसम्म बन्द हुने भएको छ । सामुदायिक विद्यायलहरु आजदेखि जेठ २ गतेसम्म बन्द हुने भएको...

जानी राखौं मत खसाल्ने तरिका, नत्र बदर होला

काठमाडौं । यही बैशाख ३० गते देशभर एकै चरणमा स्थानीय तह निर्वाचन हुँदैछ । निर्वाचन आयोगले सो दिन बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म...

कक्षा-१२ को परीक्षा केन्द्र तोकियो

काठमाडौं । कक्षा-१२ को परीक्षा केन्द्र तोकिएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले कक्षा-१२ को परीक्षा केन्द्र तोकेको हो । कक्षा-१२ को परीक्षा जेठ...

स्थानीय तहको चुनावमा विद्यालयहरु ३ दिन बन्द हुने

काठमाडौं । बैशाख ३० गते हुन गइरहेको स्थानीय तहको चुनावमा विद्यालयहरु ३ दिनसम्म बन्द हुने भएको छ । सरकारले मतदान केन्द्र रहेका विद्यालयहरू बैशाख २८...

शिक्षक चुनावी प्रचारमा हिँडे कारवाही

बागलुङ । शिक्षक नै खुलेआम दलका चुनावी प्रचारमा हिँडेको पाइएपछि शिक्षा विकास तथा समन्वय एकाइले त्यसो नगर्न शिक्षक तथा विद्यालय कर्मचारीको ध्यानाकर्षण गराएको छ...

यूरो किड्सले नेपालका प्रि-स्कुलहरूका लागि सुरु गर्‍यो नयाँ पाठ्यक्रम

काठमाडौं । एशियाको अग्रणी प्रि-स्कूल सञ्जाल यूरो किड्सले प्रि-स्कूलको नयाँ पाठ्यक्रम सुरू गरेको छ। बालबालिकाहरूको समग्र विकास सुनिश्चित गर्नको लागि EUNOIA नामक पाठ्यक्रमको सुरुवात...

हेडलाइन्स