Category:

सहकारी

सहकारी

सहकारी दर्ता, क्षेत्र विस्तार र सेवा केन्द्र स्वीकृतिमा रोक

काठमाडौं । सरकारले कुनै पनि प्रकृतिका सहकारी संस्था दर्ता, कार्यक्षेत्र विस्तार तथा सेवा केन्द्रको स्वीकृतिमा रोक लगाएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी...

देउराली बहुउद्देश्यीय सहकारीका निक्षेपकर्तालाई जाहेरी दिन सीआईबीको आग्रह

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ललितपुरको देउराली बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडबाट रकम हिनामिनामा परेका बचतकर्तालाई सम्पर्कमा आएर जाहेरी दिन आग्रह गरेको...

लालुपाते बहुउद्देश्यीय सहकारीका उपाध्यक्षसहित पाँचजना पक्राउ

खोटाङ । बचतकर्ताको रकम घोटला प्रकरणमा लालुपाते बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड खोटाङको सञ्चालक समितिका उपाध्यक्ष अर्जुन चौलागाईंसहित थप पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाका...

सहकारीद्वारा दशैंमा ६९ लाखबढी मूल्यको खसीबोका बिक्री

झापा । झापाको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले दशैंमा ६९ लाख ६० हजार मूल्यको खसीबोका बिक्री गरेको छ । संस्थाबाट कृषि कर्जा...

घरजग्गा र सेयरबजारमा लगानी गर्दा सहकारीमा समस्या आयोः अध्यक्ष दाहाल

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष काशिराज दाहालले अनुत्पादन क्षेत्रमा लगानी गरेका कारण सहकारीहरु समस्यामा परेको बताए । राष्ट्रिय सहकारी बैंकद्धारा आयोजित लेखा...

सहकारीमा सञ्चालकहरु स्वच्छाचारी ढंगमा चल्दा समस्या आयो : चिन्तामणी सिवाकोटी

काठमाडौं । राष्ट्र बैंकका सञ्चालक चिन्तामणी सिवाकोटीले सहकारी संस्थाहरुमा सञ्चालक स्वच्छान्तकारी बन्दा समस्या आएको बताएका छन् । धेरै सहकारी संस्थाहरुले नीति तथा कार्य योजना...

सहकारीमा लेखा समितिको भूमिका ओझेलमाः सापकोटा

काठमाडौं । राष्ट्रिय सहकारी बैंकको लेखा सुपरिवेक्षणका समितिका सदस्य केशव प्रसाद सापकोटाले नेपालको सहकारीमा लेखा समितिको अभ्यासः व्यवस्था र अवस्थाका विषयमा प्रस्तुती गरेका छन्...

लेखा समिति सक्रिए भए सहकारीमा समस्या आउँदैनः सचिव दुवाडी

काठमाडौं । भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्णमणी दुवाडीले सहकारीमा समस्या आउन नदिनका लागि लेखापरीक्षकको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।...

काभ्रेमा ८ सय ४९ सहकारीको अवस्था अज्ञात

काभ्रेपलाञ्चोक । काभे्रपलाञ्चोकमा ८ सय ४९ सहकारीको अवस्था ‘अज्ञात’ रहेको एक प्रतिवेदनले देखाएको छ । दर्ता भएका १ हजार ४ सय ९५ सहकारीमध्ये जिल्लामा...

देउराली सहकारी पीडितहरुलाई सम्पर्कमा आउन सीआईबीको अनुरोध

काठमाडौं । ललितपुर जिल्लास्थित देउराली बचत तथा ऋण सहकारी संस्थाको करोडौं रकम हिनामिना प्रकरणमा अनुसन्धान गरिरहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पीडितहरुलाई सम्पर्कमा आउन...

हेडलाइन्स