Category:

अपराध

अपराध

आफ्नै बुबा र श्रीमतीको हत्या गरी एउटै खाल्डोमा गाडेको अवस्थामा शव फेला

धनुषा । धनुषामा एक युवकले आफ्नै बुबा र श्रीमतीको हत्या गरेर एउटै खाल्डोमा गाडेको अवस्थामा शव फेला परेको छ । हत्या आरोपमा युवक पक्राउ...

डा.श्रेष्ठ अपहरण प्रकरणका मुख्य अभियुक्त बाह्रवर्ष पुग्दा पनि अझै फरार

चितवन । भनिन्छ ‘बाह्र वर्षमा खोलो पनि फर्किन्छ’ । तर देशभर चर्चामा रहेको डा. भक्तमान श्रेष्ठ अपहरण प्रकरणका मुख्य अभियुक्त १२ वर्ष पुग्दा पनि...

खाग काटिएको र टाउकोका हड्डीमा गोली लागेको गैंडा मृतावस्थामा फेला

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा खाग काटिएका अवस्थामा मृत गैंडा फेला परेको छ । निकुञ्जको माडी बगइ सेक्टर अन्तर्गत घाँघरको बाटुलिचौरमा अन्दाजी २० वर्षको...

श्रीमतीलाई आगो लगाइ हत्या गरेको आरोपमा आजीवन काराबासको सजाय

लहान । सिरहाको औरहीगाउँपालिकाका एक युवकलाई आजीवन काराबासको फैसला सुनाइएको छ । जिल्ला अदालतले श्रीमतीलाई आगो लगाइ हत्या गरेका आरोपमा पक्राउ परेका औरही –५...

घरमा लुकाएर राखिएको अफिमसहित एक पक्राउ

किमाथाङ्का । सङ्खुवासभा सदरमुकाम खाँदबारीबाट लागुऔषध अफिमसहित प्रहरीले एकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा खाँदबारी नगरपालिका–७ का ६९ वर्षीय जय चापागाईं रहेको जिल्ला...

काठमाडौंको चन्द्रागिरिबाट कैद र ५० लाख जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ

काठमाडौं । बैंकिङ कसुर मुद्दामा रु ५० लाख जरिवाना र १५ दिन कैद सजाय तोकिएका एक व्यक्तिलाई प्रहरीले काठमाडौंको चन्द्रागिरिबाट पक्राउ गरेको छ । अर्घाखाँची...

नागार्जुनमा वन्यजन्तुका आखेटोपहार, जरायोका सिङ र सालकको खपटासहित एक महिला पक्राउ

काठमाडौं । संरक्षित वन्यजन्तुका आखेटोपहारसहित एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) र शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जबाट वन्यजन्तु तथा...

राजस्व छली :अवैध रूपमा लैजाँदै गरेको ६८ लाखको समान बरामद

कर्णाली । जिल्ला प्रहरी कार्यालय सुर्खेतले अवैध मालसमान ओसोरपसार कार्यमा संलग्नलाई कडाइ गरेको छ । प्रहरीले भन्सार छलेर अवैध तरिकाले विभिन्न जिल्लामा मालसमान भित्र्याउने...

इचङ्गुनारायण मन्दिरबाट राधाकृष्णका चार मूर्ति चोरी, सुन एवं चाँदीका माला भने सुरक्षित

काठमाडौं । नागार्जुन नगरपालिका–३ मा रहेको इचङ्गुनारायण मन्दिरबाट राधाकृष्णका चार मूर्ति चोरी भएका छन् । लिच्छविकालीन मन्दिरमा आज बिहान पूजारी श्रीमद् राजोपाध्याय पूजा गर्न...

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी)ले बैंकिङ कसूर मुद्दाका एक फरार प्रतिवादीलाई आज पक्राउ गरेको छ ।फैसला कार्यान्वयन तथा फरार प्रतिवादीको खोजतलासका लागि...

हेडलाइन्स