Category:

अपराध

अपराध

नबिल बैंकको शाखा चोरी, चोरले बोरामा हालेर लगे १ करोड ३४ लाख, दुई जना पक्राउ

काठमाडौं । वीरगंजको बाइपास रोडमा रहेको नबिल बैंकको शाखा चोरी भएको छ । आइतबार बिहान वीरगंजको बाइपास रोडस्थित नबिल बैंकको शाखाबाट १ करोड ३४...

मनाङमा लुलुगाई हत्या आरोपमा तीन पक्राउ

मनाङ । यहाँ लुलुगाई हत्या आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । ङिस्याङ गाउँपालिका–६ माथिल्लो मनाङ गाउँबाट उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले...

भ्रष्टाचार अभियोगमा गाउँपालिका तत्कालीन उपाध्यक्षसहित छ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरी एकडारा गाउँपालिका(१ मा सडक ढलानका क्रममा अनियमितता गरेको आरोपमा तत्कालीन उपाध्यक्षसहित छ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर...

डेढ किलो सुन र १ करोड ४३ लाख रुपैयाँसहित ७ जना पक्राउ

काठमाडौं । उपत्यका अपराध अनुसन्धान कार्यालयले अवैध सुन र नगदसहित ७ जनालाई पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा खटिएको कार्यालयको टोलीले डेढ किलोभन्दा बढी...

सहकारी संस्थामा चोरी गर्ने ६ जना पक्राउ

भद्रपुर (झापा) । झापामा चोरी गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । विभिन्न सहकारी संस्थासहित चोरीका १३ घटनामा संलग्न रहेको आरोपमा उनीहरुलाई...

एन्फाका उपाध्यक्ष दावा लामा पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दावा लामा पक्राउ गरेको छ । लामालाई काठमाडौंबाट आज पक्राउ गरिएको...

अहिलेसम्मकै खतरनाक र उच्चतम तयारीका साथ इरानले गर्यो इजरायलमाथि ड्रोन र मिसाइल प्रहार

काठमाडौं । इरानले इजरायलमाथि अहिलेसम्मकै खतरनाक र उच्चतम स्तरको तयारीका साथ आक्रमण गरेको छ । इरानले इजरायलमा दर्जनौं ड्रोन र मिसाइल प्रहार गरेर फेरि...

कालिकोटमा सञ्चालित थोपा सिँचाइ कार्यक्रममा भ्रष्टाचार गरेको अभियोगमा प्रमुख प्रशासकीय अधिकृतसहितका अधिकारीविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कालिकोटको साविक थिर्पु गाविसमा सञ्चालित थोपा सिँचाइ कार्यक्रममा भ्रष्टाचार गरेको अभियोगमा पलाता गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहितका अधिकारीविरुद्ध...

कृषि विकास निर्देशनालयका तत्कालीन निमित्त कार्यालय प्रमुख पोखरेलसहित ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि विकास निर्देशनालय, गण्डकी प्रदेशका तत्कालीन निमित्त कार्यालय प्रमुख निलकण्ठ पोखरेलसहित ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको...

भ्रष्टाचार गरेको अभियोगमा लुम्बिनी विकास कोषका प्रमुख इञ्जिनियरविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लुम्बिनी विकास कोषका योजना प्रमुख इञ्जिनियर सरोज भट्टराईविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार भट्टराईले घुसवापत...

हेडलाइन्स