Category:

तेस्रो वार्षिकोत्सव विशेष

तेस्रो वार्षिकोत्सव विशेष

हाम्रोअर्थ आजदेखि तेस्रो वर्षमा, निर्भिक पत्रकारिता मूल मन्त्र

प्रकाशकीय ‘दिगो विकास, समृद्ध नेपाल’ लाई आफ्नो मूल मन्त्र बनाएर सदैव अर्थतन्त्र सुधारको पक्षमा कलम चलाउँदै आएको परिसूचक मिडियाद्वारा सञ्चालित हाम्रोअर्थ डटकम आजबाट तेस्रो वर्षमा...

पत्रकारिता सधै सुशासनको पक्षमा हुनुपर्छ, समाजका राम्रा र नराम्रा दुबै पक्षलाई उदाङ्गो पार्न सकोस्ः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पत्रकारिता सधै सुशासनको पक्षमा हुनुपर्ने बताउनु भएको छ । हाम्रोअर्थ डटकमको तेस्रो वार्षिकोत्सवको उपलक्ष्यमा प्रधानमन्त्री दाहालले शुभकामना...

अर्थतन्त्रमा देखिन सक्ने अनियमितता अनुशासन एवम् दण्डहिनताको विरुद्धमा कलम चलाउन सकोस्ः अर्थमन्त्री डा.महत

काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले अर्थतन्त्रमा देखिन सक्ने अनियमितता, अनुशासन एवम् दण्डहिनताको विरुद्धमा हाम्रोअर्थले कलम चलाउन सकोस् भनि शुभकामना दिनु भएको छ । हाम्रोअर्थ...

आर्थिक बहस र वित्तीय चेतना अभिवृद्धिमा सञ्चार माध्यमको भूमिका अहम् हुन्छ, यसमा बहस गर्न सकोस्ः गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सञ्चार माध्यमले गर्ने खबरदारीले समाजलाई सहि बाटोमा लैजान हुँदा हाम्रोअर्थ डटकमले अझ अहम् भूमिका खेल्ने विश्वास...

बीमा क्षेत्रको समग्र विस्तारमा महत्वपूर्ण भूमिका खेल्न सकोसः अध्यक्ष सिलवाल

काठमाडौं । नेपाल बीमा प्राकिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले अर्थतन्त्रको महत्वपूर्ण अंकको रुपमा रहेको बीमा क्षेत्रको समग्र विकास तथा विस्तारका लागि हाम्रोअर्थ डटकमले अझ...

भ्रष्टाचार, अनियमितता तथा कानुन विरुद्धका गतिविधिमा खबरदारी गरोस्ः सेबोन अध्यक्ष हमाल

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष रमेश हमालले भ्रष्टाचार, अनियमितता तथा कानुन विरुद्धका गतिविधिमा खबरदारी गर्ने कार्यमा हाम्रोअर्थ डटकमले आगामी दिनमा अझै सशक्त...

उद्योग व्यवसाय फस्टाउन सक्यो भनेमात्र पत्रकारिता क्षेत्र पनि फस्टाउँछः अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले हाम्रोअर्थ डटकमले आर्थिक समाचार प्रधान यस अनलाइनले समाचार, लेख रचना र विचारमार्फत उद्योग व्यवसाय, अर्थतन्त्रका...

बैंकिङ क्षेत्रलाई प्राथमिकतामा राखेर विश्लेषणात्मक समाचार आओस्ः अध्यक्ष केसी

काठमाडौं । नेपाल बैकर्स संघका अध्यक्ष सुनिल के.सीले हाम्रोअर्थ डटकमले बैकिङ क्षेत्रलाई प्राथमिकतामा राखेर समाचारहरू सम्प्रेषण गर्दै आएकामा प्रशंसा गर्नु भएको छ । बैंकर्सका...

आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि राष्ट्रिय औद्योगिकरण तथा व्यापार विविधिकरण आवश्यक छ, यसतर्फ कलम चलोस्ः अध्यक्ष मल्ल

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले हाम्रोअर्थ डटकमले सत्य र निश्पक्ष सूचना प्राप्त गर्ने जनताको नैसर्गिक हकलाई आगामी दिनमा पनि सुनिश्चिता...

निजी क्षेत्रको मुद्दालाई प्राथमिकतामा राखेर नीतिगत सुधारका पक्षमा कलम चलोस्ः अध्यक्ष अग्रवाल

काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले हाम्रोअर्थ डटकमले अर्थतन्त्रसहित निजी क्षेत्रको मुद्दालाई सरकार, नियामक निकाय, सरोकारवाला एवम् सर्वसाधारण समक्ष पुर्याएर नीतिगत सुधार...

हेडलाइन्स