सुशान्तका परिवारका पाँच सदस्यहरूको सुमो दुर्घटनामा निधन

मुम्बई । स्वर्गिय बलिउड अभिनेता सुशान्त सिंह राजपूतको परिवारको एक दुर्घटनामा परी निधन भएको छ । पटनाबाट घर फर्किने क्रमम मंगलबार बिहान सुशान्तका परिवारका पाँच सदस्यहरूको दुर्घटनामा परी निधन भएको हो ।

उनीहरू सवार गाडी ट्रकसँग ठोकिंदा ६ जनाको निधन भएको र पाँचजना सुशान्तका आफन्त रहेको जनाइएको छ ।

दुर्घटनामा परेको उक्त गाडीमा १० जना सवार थिए ।

उनीहरू पटना हरियाणाका वरिष्ठ प्रहरी अधिकारी ओपि सिंहकी बहिनी गीता देवीको अन्तिम संस्कारबाट घर फर्किरहेका थिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स