चीनको एक टापुमा जैविक इन्धनलाई पूर्ण रुपमा प्रतिवन्धन गर्ने योजना

काठमाडौं । । चीनको दक्षिणी राज्य हाएनानका एक टापुमा जैविक पदार्थबाट शक्ति आर्जन गर्ने सवारी साधनलाई सन् २०ं३० सम्म पूर्ण रुपमा बन्देज लगाउने आफ्नो योजनामा समावेश गरेको छ । हाएनानले देशकै पहिलो जैविक इन्धनलाई निषेध गर्ने पहिलो राज्य हुने अभिलाषा बोकेको छ ।

सन् २०३० सम्ममा पेट्रोलियम पर्दाथहरुको बिर्कीमा पूर्ण रुपमा रोक लगाउने बताइएको छ ।
अब किन्ने सम्पूर्ण सवारी साधनहरु विद्युतीय लिनु पर्ने र सन् २०२५ सम्म सम्पूर्ण पूरानो तथा नयाँ सवारी साधनलाई विद्युतीय बनाउने योजना लिइएको छ ।
सो्त : सिएएन

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स