युक्रेनको राजधानी कीभको मध्यभागमा शक्तिशाली विस्फोट

कीभ । युक्रेनको राजधानी कीभको केन्द्रमा मंगलबार बिहानै कम्तिमा तीनवटा शक्तिशाली विस्फोटको आवाज सुनिएको एएफपी पत्रकारहरूले उल्लेख गरेका छन् ।

उक्त विस्फोटको कारण भने थाहा हुन सकेको छैन।

एक एएफपी पत्रकारले टाढाबाट धुवाँको मुस्लो उठेको देखेको तर रातिको समय कर्फ्युका कारण त्यहाँ पुग्न नसकेको जनाएका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स