शाङ्घाई मेट्रोलाइन विश्वको सबैभन्दा लामो

एजेन्सी । डिसेम्बर ३० मा सञ्चालनमा आउने दुईवटा नयाँ मेट्रो लाइनहरू सँगै शाङ्घाईको मेट्रो नेटवर्कको कुल लम्बाइ ८३१ किलोमिटर पुग्ने छ र यो संसारको सबैभन्दा लामो हुने शाङ्घाई मेट्रोले जनाएको छ।

थप दुई नयाँ लाइनको उद्घाटनले शाङ्घाईमा पूर्ण स्वचालित मेट्रो लाइनहरूको कुल संख्या पाँच पुग्नेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स