काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ९९ लाख कित्ता सेयर सूचीकृत भएको छ ।
बुधबार हिमालय उर्जा विकास कम्पनीको हकप्रद सेयर सूचीकृत भएको हो ।
जसमा कम्पनीको १०० प्रतिशतले हुन आउने कुल ९९ लाख कित्ता सेयर सूचीकृत भएको छ ।
उक्त सेयर सम्बन्धित सेयरधनीको हितग्राही खातामा जम्मा भएपछि मात्रै नेप्सेमा कारोबार गर्न पाइनेछ ।