एक कम्पनीमा सर्किट लाग्दा यी कम्पनीको सेयर मूल्य बढ्यो

काठमाडौं । सोमबार, नेप्से परिसूचक ५७.९९ अंकले घटेर २६३९.९२ अंक विन्दुमा आइपुगेको छ ।

आज १ करोड ३८ लाख ६३ हजार कित्ता सेयर ५ अर्ब ९० करोड ७ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, २३ वटा कम्पनीको सेयर मूल्य बढ्दा २२१ वटा कम्पनीको घटेको छ ।

त्यसैगरि, वीन नेपनल लघुवित्तको ९.९८%, कर्पेरेट डेभलपमेन्ट बैंकको ९.८२%, कालिका लघुवित्तको ५.५२%, पिपल्स् हाइड्रोपावरको ४.८४%, मानुषी लघुवित्तको ३.९९%, नेपाल एसबीआई रिनपत्रको ३.६२%, बलेफी हाइड्रोपावरको ३.४२%, सप्तकोशी डेभलपमेन्ट बैंकको ३.३८%, कुथेली बुखेरी स्मल हाइड्रोपावरको ३.३०%, सिद्वार्थ इक्विटी फण्डको ३.०८ प्रतिशतले सेयर मूल्य बढेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स