आरबीबी मर्चेन्ट बैकिंङको नगद लाभांश पारित

काठमाडौं । आरबीबी मर्चेन्ट बैकिंङले १० प्रतिशत नगद लाभांश पारित गरेको छ । कम्पनीको छैठौं वार्षिक साधारणसभाको सञ्चालक समितिको बसेको बैंठकले उक्त प्रस्ताव पारित गरेको हो ।

हाल २० करोड चुक्तापूंजी रहेको मर्चेन्ट बैकिंङले इस्यु मेनेजमेन्ट, आरटिएस, पोर्टफोलियो मेनेजमेन्ट, अन्डरराइटिङ्ग, डिपोजेटरी पार्टिसिपेन्ट लगायतको सेवा दिई रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स