यी हुन आज धेरै कारोबार भएका कम्पनी

काठमाडौं । आज ५ अर्ब ६६ करोड रुपैयाँ भन्दा बढिको कारोबार हुँदा सबै भन्दा धेरै नेपाल फाइनान्स लिमिटेडको भएको छ ।
नेपाल फाइनान्सको मात्रै १५ करोडको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

हिमालयन रिइन्सुरेन्सको को पनि १५ करोड, एनआईसी एशिया बैंकको १४ करोड ७५ लाख रुपैयाँ, गुडविल फाइनान्सको १३ करोड २० लाख , एचआइडीसीएल प्रमोटर १३ करोड १३ लाख , साहज उर्जाको १० करोड, कुमारी बैंकको १० करोडका कारोबार भएको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स