सेयरबजारमा ५ अर्बको कारोबार हुँदा यी हुन् धेरै कमाउने कम्पनी

काठमाडौं । दसैंपछि निरन्तर सेयरबजार बढिरहेको छ । नेप्से सूचक बुधबार नै ४३ दशमलव २२ अंकले बढेको हो ।

२ हजार ७ सय ४२ दशमलव ८८ अंक कायम भएको छ । बुधबार ५ अर्ब ६६ करोडको कारोबार हुँदा १ करोड ३२ लाख कित्ता सेयर किनबेच भएको छ ।

आज धेरै कमाउनेमा विजय लघुवित्त, इस्टन हाइड्रोपावर, समता घरेलु लघुवित्त, अन्तरनिर्भर लघुवित्त, रगरमाथा जलविद्युत कम्पनी लगायत रहेका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स