सेयर बजार दसैं पछिको पहिलो दिन बढ्यो सेयरबजार, कति अंक पुग्यो ? ✍ हाम्राे अर्थ हाम्राेअर्थ October 15, 2024 Share FacebookTwitterViberWhatsAppEmail काठमाडौं । दसैं पछि खुलेको सेयरबजारमा वृद्धि भएको छ । आजदेखि खुलेको बजारमा ३१ दशमलव ४८ अंकले वृद्धि भएको हो । नेप्से सूचक २ हजार ६ सय ९९ दशमलव ६६ अंक कायम भएको छ । आज ३ अर्बको कारोबार भएको छ । जसमा ६४ हजार कित्ता कारोबार भएको छ । #mainसेयरबजार Share FacebookTwitterViberWhatsAppEmail प्रतिक्रिया LEAVE A REPLY Cancel reply Comment: Please enter your comment! Name:* Please enter your name here Email:* You have entered an incorrect email address! Please enter your email address here Website: Save my name, email, and website in this browser for the next time I comment. Previous article३ अर्बमाथिको कारोबार हुँदा यी कम्पनीको भयो सर्वाधिक सेयर खरिदबिक्रीNext articleदुई कम्पनीमा सकरात्मक सर्किट लाग्दा अधिकांश फाइनान्सको सेयर मूल्य बढ्यो सम्बन्धित खवर यस्ता छन् अध्यादेशमार्फत ल्याइएका नयाँ व्यवस्था January 15, 2025 निर्माण व्यवसायी सरकार विरुद्ध चरणबद्ध आन्दोलनमा जाने January 15, 2025 करिब ६ अर्बको कारोबार हुँदा यी कम्पनीको भयो सर्वाधिक सेयर खरिदबिक्री January 15, 2025 हेडलाइन्स अधिवक्ता त्रिपाठीमाथि हातपात गर्ने पार्टीको सदस्य भए कारबाही गर्छौँ : रास्वपा प्रशिक्षण प्रतिष्ठानको निर्देशकमा डा. पोखरेल नियुक्त समाजवादी मोर्चाले माघ १६ गते राजधानीमा कार्यक्रम गर्ने भाइब्स बासबड्स ३११ र ५११ इयरबड्स बजारमा उपलब्ध, मूल्य कति ? बाढी, अग्नि पीडितको सहयोगार्थ एक करोड ४१ लाख सहयोग Load more