एक हाइड्रोपावरमा सकरात्मक सर्किट लाग्दा यी कम्पनीको सेयर मूल्य बढ्यो

काठमाडौं । मंगलबार, नेप्से परिसूचक २७.३९ अंकले घटेर २६६३.३२ अंक विन्दुमा आइपुगेको छ ।

आज १ करोड ३ लाख ३० हजार कित्ता सेयर ४ अर्ब ५९ करोड ३७ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ३५ वटा कम्पनीको सेयर मूल्य बढ्दा २०७ वटा कम्पनीको घटेको छ भने २ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, मिड सोलु हाइड्रोपावरमा १० प्रतिशतले सकरात्मक सर्किट लागेको छ ।

बुटवल पावरको ६.८३, मान्डु हाइड्रोपावरको ६.३१, प्रभु स्मार्ट फण्डको ५.९६, थ्री स्टार हाइड्रोपावरको ५.४४, लक्ष्मी भ्यालु फण्ड२ को ४.३३, सिटिजन्स् म्यूचल फण्ड२को ३.२५, लक्ष्मी उन्नति कोषको ३.१५, नेपाल बैंक डिबेन्चरको २.८४, सप्तकोशी डेभलपमेन्ट बैंकको २.५२ प्रतिशतले सेयर मूल्य बढेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स