काठमाडौं । सोमबार, नेप्से परिसूचक ३७.१३ अंकले बढेर २६९०.७२ अंक विन्दुमा आइपुगेको छ ।
आज १ करोड ५८ लाख ४५ हजार कित्ता सेयर ७ अर्ब ९ करोड ५९ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, १७६ वटा कम्पनीको सेयर मूल्य बढ्दा ६६ वटा कम्पनीको घटेको छ भने २ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यसैगरि, थ्री स्टार हाइड्रोपावरको ९.९३%, दोल्ती पावरको ९.६८%, एनआईसी एसिया फेल्सी क्याप फण्डको ८.८०%, जोशी हाइड्रोपावरको ८.४२%, पिपल्स् हाइड्रोपावरको ७.५९%, पाँचथर पावर कम्पनीको ७.५८%, फष्र्ट माइक्रो फाइनान्सको ६.१०%, एनआईसी एसिया सेलेक्ट फण्डको ६.०१%, ग्रीन लाइफ हाइड्रोपावरको ५.२०%, चन्द्रागिरी हिल्स्को ५.१९ प्रतिशतले सेयर मूल्य बढेको छ ।