आँखुखोला जलविद्युतद्वारा साभारण सभा आह्वान, बुक क्लोज कहिले ?

काठमाडौं । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ ।

कम्पनीले सभा कात्तिक १२ गते वैभव पार्टी प्यालेस, मैतिदेवीमा डाकेको हो ।

कम्पनीले साधारणसभाको लागि कात्तिक ४ गतेको लागि बुक क्लोज मिति तय गरेको छ। तसथर्, कात्तिक ३ गतेसम्म कायम सेयरधनीहरुले साधारणसभामा भाग लिन पाउनेछन।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स