एक कम्पनीमा सकरात्मक सर्किट लाग्दा यी कम्पनीको सेयर मूल्य बढ्यो

काठमाडौं । बुधबार, नेप्से परिसूचक २६.०७ अंकले घटेर २५९७.४९ अंक विन्दुमा आइपुगेको छ ।

आज १ करोड ९९ लाख ५१ हजार कित्ता सेयर ६ अर्ब ७७ करोड ८१ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ५४ वटा कम्पनीको सेयर मूल्य बढ्दा १८७ वटा कम्पनीको घटेको छ भने ३ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, थ्री स्टार हाइड्रोपावरमा १० प्रतिशतले सकरात्मक सर्किट लागेको छ ।
स्वरोजगार लघुवित्तको ९.९६%, इष्टर्न हाइड्रोपावरको ९.४५%, अप्पर हेवाखोला हाइड्रोपावरको ८.०२%, नबिल ब्यालेन्स फण्डको ७.९१%, नेपाल वायर हाउजिङको ७.७६%, उपकार लघुवित्तको ७.६६%, गुडवील फाइनान्सको ७.१०%, गुराँस लघुवित्तको ४.२७ प्रतिशतले सेयर मूल्य बढेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स