यस्ता छन् आज सेयर मूल्य बढेका कम्पनी

काठमाडौं । आइतबार, नेप्से परिसूचक २२.३६ अंकले घटेर २४६४.४० अंक विन्दुमा आइपुगेको छ ।

आज १ करोड ३ लाख ११ हजार कित्ता सेयर ४ अर्ब ५ करोड ६ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ४६ वटा कम्पनीको सेयर मूल्य बढ्दा १९३ वटा कम्पनीको घटेको छ भने ५ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, वीन नेपाल लघुवित्तको ६.५५%, कमारी सबल योजनाको ६.४९%, इग्वा हाइड्रोपावरको ५.४६%, एनएलजी इन्स्योरेन्सको ४.५६%, सोनापुर मिनिरल्स्को ४.१४%, विजया लघुवित्तको ३.९३%, एनआईबएिल स्टेबल फण्डको ३.५३%, शिवम् सिमेन्टको ३.४७%, घोराही सिमेन्टको ३.४३%, सिटिजन्स म्यूचल फण्डको ३.०४ प्रतिशतले सेयर मूल्य बढेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स